२०८३ असोज ५ सोमबार

परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान

ई आर्थिक    आइतबार, असोज ४ २०८३
323
Shares
परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न बैठक, मन्त्रीस्तरीय छलफल तथा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। साथै उनले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

महासभामा प्रधानमन्त्री बालेन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुने कार्यक्रम रहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij