२०८३ साउन ९ शनिबार

पीडितलाई कुहिएको चामल: गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

ई आर्थिक    बिहिबार, भाद्र १ २०७४
3.9K
Shares
पीडितलाई कुहिएको चामल: गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

१ भदौ, काठमाडौं । बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् ।

एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ ।

यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरापालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ । , यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij