२०८३ भाद्र ३० मंगलबार

व्यवसायी शेखर गोल्छा थप तीन दिन हिरासतमा, अदालतले दियो अनुमति

ई आर्थिक    सोमबार, बैशाख १४ २०८३
1.1K
Shares
व्यवसायी शेखर गोल्छा थप तीन दिन हिरासतमा, अदालतले दियो अनुमति

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। सोमबार दण्डपाणी लामिछानेको इजलासले उक्त निर्णय गरेको हो।

नेपालको अग्रणी उद्योग औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान गोल्छा अर्गनाइजेशनका शेखर गोल्छालाई गत वैशाख १० गते धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।

उक्त मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij