२०८३ असोज ७ बुधबार

सिटिजन्स बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारीबीच सम्झौता

ई आर्थिक    सोमबार, असार ३ २०८१
3.7K
Shares
सिटिजन्स बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारीबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक र चुच्चेपाटीको स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij