२०८३ साउन १० आइतबार

सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुँदैछ कारोबार?

ई आर्थिक    बिहिबार, बैशाख ३ २०८३
2.2K
Shares
सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुँदैछ कारोबार?

काठमाडौं  । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य सामन्य बढेको छ र

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सयले बढेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। बुधबार भने सुन प्रतितोला ३ लाख २  हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २ सय २० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij