२०८३ साउन ११ सोमबार

मन्त्री पद त्यागेर निर्वाचनमा होमिएका बब्लु गुप्ता सिरहा १ बाट विजयी, फराकिलो मतान्तर

ई आर्थिक    आइतबार, फाल्गुन २४ २०८२
3.4K
Shares
मन्त्री पद त्यागेर निर्वाचनमा होमिएका बब्लु गुप्ता सिरहा १ बाट विजयी, फराकिलो मतान्तर

सिराहा : सिराहा क्षेत्र नम्बर -१ बाट रास्वपाका उम्मेदवार बब्लु गुप्ता फराकिलो मतअन्तरले विजयी भएका छन्।

बब्लु ३१ हजार ५३८ मतअन्तरले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बब्लुले ४१ हजार ३२२ मत प्राप्त गर्दा रामसुन्दरले ९ हजार ७८४ मत ल्याए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij