२०८३ साउन ९ शनिबार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी भट्ट तोकिए

ई आर्थिक    बुधबार, माघ २१ २०८२
2.3K
Shares
सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी भट्ट तोकिए

काठमाडौं । सशस्त्र प्रहरी बलले (एसपीएफ)को नयाँ प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टलाई  तोकेको छ ।

यसअघिका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष थापा नम्बर–१ बराह बाहिनीमा सरुवा भएका थिए। भट्ट यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत थिए।

नयाँ प्रवक्ताको नियुक्तिसँगै सशस्त्र प्रहरी बलको सञ्चार व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। उनले प्रवक्ताको  कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij