२०८३ भाद्र ३१ बुधबार

नेपाली बजारमा सुनको मूल्य १८ हजार ८०० रुपैयाँले घट्यो, प्रतितोला तीन लाख रुपैयाँमा कारोबार

ई आर्थिक    आइतबार, माघ १८ २०८२
3.2K
Shares
नेपाली बजारमा सुनको मूल्य १८ हजार ८०० रुपैयाँले घट्यो, प्रतितोला तीन लाख रुपैयाँमा कारोबार

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घट्दै पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij