२०८३ साउन ९ शनिबार

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
1.6K
Shares
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

ई-आर्थिक, काठमाडौं ।  पत्रकार दीपेन्द्र खनियाँ बानेश्वरस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार, उनी घरको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेका थिए।

खनियाँ रेडियो अडियोका सञ्चालक थिए र उनको परिवारमा श्रीमती र एक छोरी छन्।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij