२०८३ साउन १२ मंगलबार

जेन–जी आन्दोलन मन्त्री क्वाटर भित्र छिर्यो, लगतै सेनाको हेलिकोप्टरबाट भागे मन्त्रीहरु !

ई आर्थिक    मंगलबार, भाद्र २४ २०८२
2K
Shares
जेन–जी आन्दोलन मन्त्री क्वाटर भित्र छिर्यो, लगतै सेनाको हेलिकोप्टरबाट भागे मन्त्रीहरु !

ई–आर्थिक, काठमाडौं । नयाँ पुस्ता (जेन–जी) आन्दोलनको निशानामा क्रमशः सरकारी कार्यालयहरु पर्न थालेका छन् ।

आन्दोलनकारीले भैंसीपाटीस्थित मन्त्री निवासभित्र छिरेर तोडफोड र आगजानी गर्न थालेपछि मन्त्रीहरु नेपाली सेनाको हेलिकोप्टर चढेर भागेको छन् ।

नजिकै छिमेकीका घरका छतहरुबाट खिचिएको तस्विर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij