२०८३ साउन ९ शनिबार

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०८२
1.3K
Shares
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

ई-आर्थिक, काठमाडौं ।  कीर्तिपुर नगरपालिका-५ राराहिलस्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घरका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार ७ सय ३५ रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij