२०८३ साउन १० आइतबार

फेरी भारीमात्रामा बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    शुक्रबार, जेष्ठ २ २०८२
2.6K
Shares
फेरी भारीमात्रामा बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । केहीदिनदेखि घटिरहेको सुनको मूल्य आज ह्वात बढेको छ ।  नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । आज सुन प्रतितोला तीन हजार रुपैयाँले बढको हो ।

बजारमा  सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार  भइरहेको  नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दियो । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज दिन चाँदीको पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij