२०८३ साउन १० आइतबार

तीनकुने क्षेत्रमा कर्फ्यू आदेश, यी स्थान प्रभावित बन्दै

ई आर्थिक    शुक्रबार, चैत्र १५ २०८१
5.7K
Shares
तीनकुने क्षेत्रमा कर्फ्यू आदेश, यी स्थान प्रभावित बन्दै

ई-आर्थिक, काठमाडौं । काठमाडौंको तीनकुनेमा कर्फ्यू जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कर्फ्यू  शुक्रबार दिउँसो ४:२५ बजेबाट  राति १० बजेसम्मका हुने जानकारी दिएको छ ।

राजवादीहरुको प्रदर्शनले तिनकुनै क्षेत्र अस्तव्यस्त भएको थियो  । राजवादीहरु अराजक बन्दै निजी घरहरु तोडफोड गरेका छन्। तीनकुनेमा भेला भएका पूर्वराजाका समर्थकहरू र प्रहरीबिच भडप भएको हो ।  तीनकुने क्षेत्रका   व्यवासायी भवनहरुमा तोडफोड भएको छ । उक्त क्षेत्रको अवस्थालाई  नियन्त्रण गर्न कर्फ्यू प्रशासनले लगाएको छ ।  स्थितिलाई नियन्त्रणमा लिएको प्रहरीले बतायो ।

यी स्थानमा हुनेछ कर्फ्यू

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij