२०८३ साउन १० आइतबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदै कारोबार ?

ई आर्थिक    बुधबार, फाल्गुन ७ २०८१
2.7K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदै कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम रहेको छ । आज कारोबारको चौथो दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य एक हजार एक सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज  चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij