२०८३ साउन १० आइतबार

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते

ई आर्थिक    शनिबार, फाल्गुन ३ २०८१
6.6K
Shares
पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते

ई–आर्थिक, पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।

भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ । दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।

अर्थमन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । अर्थमन्त्री पौडेलको स्वास्थ्यमा केही असर परेको र आजै काठमाडौं आउने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij