२०८३ साउन १२ मंगलबार

सुनको मूल्य बढ्यो, कतिमा हुदै कारोबार

ई आर्थिक    बुधबार, पौस १७ २०८१
1.5K
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुदै कारोबार

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य उतारचढाव कायम छ । नेपाली बजारमा आज  सुनको मूल्य बढेको  छ।  आज सुनको मूल्य प्रतितोला  एक हजार ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । आजको बजारमा चाँदी मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij