२०८३ साउन १२ मंगलबार

अमेरिकी एयरलाइन्सहरुको सफ्टवेयर आउटेजपछि सबै उडान रद्द

ई आर्थिक    बुधबार, पौस १० २०८१
3.2K
Shares
अमेरिकी एयरलाइन्सहरुको सफ्टवेयर आउटेजपछि सबै उडान रद्द

न्यूर्योक । अमेरिकी एयरलाइन्सले मङ्गलबार सफ्टवेयर आउटेजपछि सबै उडानहरू रद्द गरेको छ ।

एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडान रद्द गरेको हो ।

अमेरिकी एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले एयरलाइन्सले आफ्नो उडान आज बिहान मात्रै सुरु गरेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij