२०८३ साउन ९ शनिबार

सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा १५% छुट

ई आर्थिक    आइतबार, मंसिर २३ २०८१
5.5K
Shares
सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा १५% छुट

ई-आर्थिक, काठमाडौं ।

सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रा.लि (काठमाडौं कमलपोखरी) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij