२०८३ साउन १२ मंगलबार

आयोनूनको मूल्य प्रति किलोग्राम तीन रुपियाँले बढ्यो, एक किलो प्याकेटको २६ रुपैयाँ पुग्यो

ई आर्थिक    बुधबार, असार १९ २०८१
6K
Shares
आयोनूनको मूल्य प्रति किलोग्राम तीन रुपियाँले बढ्यो, एक किलो प्याकेटको २६ रुपैयाँ पुग्यो

ई–आर्थिक, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोनूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज (बुधबार) देखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij