२०८३ साउन ११ सोमबार

सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

ई आर्थिक    सोमबार, फाल्गुन २१ २०८०
1.2K
Shares
सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

ई–आर्थिक, काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

महासचिव पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणवश फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ । प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij