ई–आर्थिक, काठमाडौं । सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ ।
बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो ।

© 2026 All right reserved to earthik.com | Site By : Sobij