२०८३ साउन १२ मंगलबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगद लाभांश वितरण गर्ने

ई आर्थिक    मंगलबार, फाल्गुन १५ २०८०
2.3K
Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगद लाभांश वितरण गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषण गरेको छ ।कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij