ई-आर्थिक, काठमाडौं । दुुईजनालाई पछि पार्दै नेपाल बैंकको सिईओमा तिलक राज पाण्डे नियुक्त भएका छन् । सिइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
ती मध्ये संचालक समितिले पाण्डेलाई ४ बर्षको लागि सिइओ नियुक्त गरेको हो ।

© 2026 All right reserved to earthik.com | Site By : Sobij