२०८३ भाद्र ३० मंगलबार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘सुमेरु अस्पताल’मा विशेष छुट

ई आर्थिक    सोमबार, असोज २२ २०८०
5.9K
Shares
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘सुमेरु अस्पताल’मा विशेष छुट

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले “सुमेरु अस्पताल”मा विशेष छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवादिन ललितपुरको धापाखेलमा रहेको “सुमेरु अस्पताल”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्मछुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij