२०८३ भाद्र ३० मंगलबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा १० प्रतिशतसम्म छुट

ई आर्थिक    सोमबार, मंसिर १९ २०७९
9.1K
Shares
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा १० प्रतिशतसम्म छुट

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij