२०८३ साउन १२ मंगलबार

सुन तस्करी प्रकरण धमाधम पक्राउ पर्दै, थप चारजना चिनियाँ पक्राउ

ई आर्थिक    बुधबार, साउन ३१ २०८०
2.5K
Shares
सुन तस्करी प्रकरण धमाधम पक्राउ पर्दै, थप चारजना चिनियाँ पक्राउ

ई–आर्थिक, काठमाडौं । सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’ भित्र राखेर सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij