२०८३ असोज ८ बिहिबार

सानिमा बैंकलाई आइएसओ प्रमाणीकरण

ई आर्थिक    सोमबार, साउन १ २०८०
5.6K
Shares
सानिमा बैंकलाई आइएसओ प्रमाणीकरण

ई–आर्थिक, काठमाडौं । सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ। बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यस्तो प्रमाणीकरण पाएको उल्लेख गरेको छ। बैंकले आइएसो २७००१:२०१३ प्राप्त गरेको हो।

बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको यस्तो मूल्यांकन एएमटीआइभीओ ग्रुपले गरेको हो। बैंकले सात प्रदेशमा १ सय ३२ कार्यालय र एक सय २२ एटिएममार्फत् ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij