ई–आर्थिक, काठमाडौं । घोराही सिमेन्टको आईपीओ प्रकरणमा नेपाल धितोपत्र बोर्डको धारणा आएको छ । बोर्डले बिक्री प्रबन्धक र खातामा पैसा नभए पनि सेयर भरिदिने बैंक सबैलाई कारबाही गर्ने भएको छ ।
बोर्डले यो प्रकरणमा बिक्री प्रबन्धक, नक्कली आवेदक र पैसा नभए पनि सेयर भरिदिने एनआईसी एसिया बैंकलाई कारबाही गर्ने भएको हो ।
घोराही सिमेन्ट भने कारबाहीबाट जोगिएको छ । आवेदकहरुले आफ्नो आवेदन रद्द गर्न वा संशोधन गर्न पाउनेछन् । बिक्री प्रबन्धकले स्थगित आईपीओको निष्कासनका लागि पूरक सूचना जारी गर्न पाउनेछ ।
बोर्डको विज्ञप्ती जस्ताको तस्तै

