२०८३ साउन १२ मंगलबार

ग्लोबल आइएमई क्यापिटलले बीओके क्यापिटललाई गाभ्ने

ई आर्थिक    शुक्रबार, जेष्ठ १९ २०८०
4.3K
Shares
ग्लोबल आइएमई क्यापिटलले बीओके क्यापिटललाई गाभ्ने

ई–आर्थिक, काठमाडौं । ग्लोबल आईएमइ क्यापिटलले साबिक बैंक अफ काठमाडौंको सहायक कम्पनी बीओके क्यापिटल मार्केट्सलाई गाभ्ने भएको छ।

ग्लोबल आईएमइ क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्दैछ। बैंकहरु भने बराबरी हैसियत मै एकआपसमा गाभिएका थिए। गाभ्ने गाभिने एजेण्डा पारित गर्न दुवै क्यापिटलले विशेष साधारण सभा डाकेका छन्। असार ३ गते दुवै कम्पनीको सभा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij