२०८३ साउन १३ बुधबार

उद्योग बाणिज्य महासंघको शिप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०८०
5.6K
Shares
उद्योग बाणिज्य महासंघको शिप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाललाई मनोनयन गरिएको छ ।महासं३ अध्यक्ष चन्द्र प्रसाद ढकालले खनालाई समितिको समापति मनोनित गरि जिम्मेवारी प्रदान गरेका हुन् ।

महासंघको बैशाख ३ गतेको पहिलो कार्यकारिणी समिति बैठकले अध्यक्षलाई सभापतिहरु छान्ने जिम्मा दिएको थियो । सोही जिम्मेवारी अनुसार अध्यक्ष ढकालले महासंघ विधानको दफा ३८९ग० बमोजिम खनाललाई शिक्षा तथा रोजगार विकास समितिको सभापति बनाएका हुन् ।

महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडी बढाउन गठित समितिले जिम्मेवारीपूर्वाक काम गरी महासंघलाई महत्वपूर्ण योगदान पुर्याउने विश्वस महासंघले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij