२०८३ साउन १८ सोमबार

ज्ञानेन्द्रलाल प्रधानले सेयर किनबेचमा जालसाजी गरेको पुष्टि, विरुद्ध धितोपत्र बोर्डद्वारा मुद्दा दायर

ई आर्थिक    सोमबार, बैशाख २५ २०८०
13.1K
Shares
ज्ञानेन्द्रलाल प्रधानले सेयर किनबेचमा जालसाजी गरेको पुष्टि, विरुद्ध धितोपत्र बोर्डद्वारा मुद्दा दायर

ई–आर्थिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले सेयर किनबेचमा जालसाजी गरेको पुष्टिसँगै नेपाल धितोपत्र बोर्डले प्रधान मुद्दा हालेको छ ।

बोर्डले बैशाख २५ गते प्रधान विरुद्ध काठमाडौं जिल्ला अदालतम मुद्दा दायर गरेको हो । प्रधानमले आफु सञ्चालक रहेको कम्पनीबाट हटेको एक वर्ष नपुगी सेयर कारोबार गरेको आरोप बोर्डले लगाएको छ ।

उनले बोर्डको कानुन विपरिद आफ्ना परिवारका सदस्यहरुको नाममा सेयर किनबेच गरि अनुचित लाभ लिएको भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड क अनुसार कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij