२०८३ साउन ९ शनिबार

पूर्वगभर्नर हिमालय शमशेर जबराको निधन

ई आर्थिक    आइतबार, माघ २२ २०७९
7.2K
Shares
पूर्वगभर्नर हिमालय शमशेर जबराको निधन

ई–आर्थिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । पूर्व गभर्नर जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

केही दिनअगाडि जबराको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

जबरा नेपालका पहिलो गभर्नर हुन् । उनी २९ वर्षको उमेरमा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij