२०८३ साउन १० आइतबार

नेशनल हाइड्रोपावरले ८२ करोड २१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्दै

ई आर्थिक    मंगलबार, मंसिर ६ २०७९
7.5K
Shares
नेशनल हाइड्रोपावरले ८२ करोड २१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्दै

ई–आर्थिक, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कात्तिक २२ गते हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबन)मा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij