२०८३ साउन १० आइतबार

मेयर बालेन नेतृत्वको अर्को नयाँ काम, काठमाडौंको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीले सहयोग गर्ने

ई आर्थिक    बुधबार, कार्तिक ३० २०७९
4.7K
Shares
मेयर बालेन नेतृत्वको अर्को नयाँ काम, काठमाडौंको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीले सहयोग गर्ने

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएका समयमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरूमा ट्राफिक प्रहरीसँगै दुई जना नगर प्रहरी खटाउन थालिएको हो ।

बुधबार कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगन्ज, कालीमाटी र कलङ्कीलगायत स्थानमा महानगर जनशक्ति परिचालन गरेको नगर प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij