२०८३ साउन ११ सोमबार

एमालेको समानुपातिक सूचीमा प्रभुका भट्टचन र सहकारी अभियान्ता मल्ल उच्च प्राथमिकतामा, को–को परे ? (सबैको नामसहित)

ई आर्थिक    शुक्रबार, असोज २१ २०७९
13.5K
Shares
एमालेको समानुपातिक सूचीमा प्रभुका भट्टचन र सहकारी अभियान्ता मल्ल उच्च प्राथमिकतामा, को–को परे ? (सबैको नामसहित)

ई–आर्थिक, काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूचि तयार भएको छ । सूचिमा आर्थिक क्षेत्रका केही चर्चित अनुहारहरू पनि परेका छन् । आधा दर्जन बढी विभिन्न व्यवसायहरू सञ्चालन गर्दै आएका देवीप्रकाश भट्टचन र सहकारी अभियान्ता ओमदेवी मल्ल पनि परेका छन् ।

भट्टचन प्रभु समूहका अध्यक्ष हुन भने मल्ल राष्ट्रिय सहकारी महासंघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष हुन् । उनीहरू दुबै पार्टीको उच्च प्राथमिकतामा परेका छन् । उनीहरु दुबै आगामी निर्वाचन पछि सांसद बन्ने पक्का भएका छन् ।

सूचिको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले समानुपातिकको दोस्रो नम्बरमा सरिता भुसाललाई राखेको छ भने तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन् । त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सूचीको आठौं नम्बरमा छिन् ।

एमालेमा पछिल्लो समय प्रवेश गरेका पूर्वसांसदहरू अमृतादेवी अग्रहरि ९० र रुही नाज १०६ नम्बरमा राखिएको छ ।

एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

सूचिमा को–को ?

मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
भागरथी कुमारी चन्द
लिलाकुमारी भण्डारी
नर्वदादेवी शिवाकोटी पाठक
मेनका पछाई
शान्तिदेवी खनाल
उमादेवी कोइराला
क्रान्ति बुर्लाकोटी
बालिकाकुमारी गिरी
ओमदेवी मल्ल
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौंदी
दयालबहादुर शाही
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
शम्भूप्रसाद गौतम
मोहनलाल शर्मा
गेहेन्द्रप्रसाद दाहाल
गोविन्दप्रसाद दुलाल
कुलबहादुर आचार्य
रामशरण प्याकुरेल
प्रेमकुमार पराजुली
गोरखबहादुर बोगटी
प्रेमबहादुर सिंह
पुरुषोत्तम न्यौपाने
विदुर कार्की
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
अन्जान शाक्य
निरमाया पुलामी
अमृता सुब्बा लिम्बु
तारादेवी गुरुङ
सुवर्ण श्रेष्ठ
गंगाकुमारी गुरुङ (कुँवर)
मीना बरामु
हिरादेवी पुन
ताराकुमारी विष्ट शाक्य
देवीप्रकाश भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
सरोज डंगोल
विशमलाल अधिकारी दनुवार
टंक आङबुहाङ लिम्बु
बाबुलाल डंगोल
शिवकमार गुरुङ
मोतीराम सुनुवार
नरेन्द्रकुमार श्रेष्ठ
नवीन रोका मगर
लालबहादुर गुरुङ
नाम्गेल शेर्पा
महेन्द्रबहादुर थकाली
हुमबहादुर गुरुङ
अस्माकुमारी चौधरी
शान्ति चौधरी
लक्ष्मीदेवी दगोरा चौधरी
कमला चौधरी
सत्यनारायण चौधरी
जञ्जिरप्रसाद चौधरी
फूलसिंह थारु
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी
अञ्जु प्रसाईं बर्देवा
अञ्जु नेपाली
लक्ष्मी लुहार विश्वकर्मा
दुर्गाकुमारी पासवान
बिन्दु विश्वकर्मा
ईश्वरबहादुर रिजाल बिक
प्रभु हजारा दुसाध
चन्द्रबहादुर विश्वकर्मा
बाबुराम नेपाली
तुलसीप्रसाद पासी
चर्चबहादुर विश्वकर्मा
बेगमबहादुर विश्वकर्मा
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
यशोदा कुमारी
बुधनादेवी महतो नुनिया
आशा चतुर्वेदी
चन्दन साह
पारोदेवी भिन्दवार
रेखाकुमारी झा
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
उपेन्द्रप्रसाद साह
रामलाल साह
अमर राउत यादव
दानबहादुर कुर्मी चौधरी
प्रमोदनारायण यादव
अरबिन्द साह
रुही नाज
साजिदा खातुन सिद्दिकी
सैहरा खातुन
सराज अहमद फारुकी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij