२०८३ साउन ९ शनिबार

हिमालयन हाइड्रोपावरको आईपीओमा ४.२० गुणा बढी आवेदन

ई आर्थिक    बिहिबार, असार १६ २०७९
6.1K
Shares
हिमालयन हाइड्रोपावरको आईपीओमा ४.२० गुणा बढी आवेदन

ई–आर्थिक, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा बिहीवारसम्ममा ४ दशमलव २० गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीवार साँझसम्ममा ६ लाख ६५ हजार ८०२ आवेदकबाट ७६ करोड ९४ लाख ३३ हजार रुपैयाँ बराबरको ७६ लाख ९४ हजार ३३० कित्ता शेयर माग भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij