ई–आर्थिक, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३७ जना डीएसपी बढुवा भएर एसपी बनेका छन् ।
एपीएफ मुख्यालय हलचोकका अनुसार बढुवा समितिको आइतबारको निर्णयअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको दरबन्दीमा उनीहरूलाई बढुवा गरिएको हो ।

© 2026 All right reserved to earthik.com | Site By : Sobij