२०८३ साउन ९ शनिबार

रामनवमीको अवसरमा भोली आइतबार सार्वजनिक बिदा

ई आर्थिक    शनिबार, चैत्र २६ २०७८
1.9K
Shares
रामनवमीको अवसरमा भोली आइतबार सार्वजनिक बिदा

ई–आर्थिक, काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो ।

गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij