२०८३ साउन १० आइतबार

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

ई आर्थिक    आइतबार, चैत्र २९ २०७७
2.9K
Shares
के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

ई–आर्थिक, काठमाडौं । के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित हुनुभएको छ ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी दुगडलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो मानपदवी प्रदान गर्नुभएको हो ।

राष्ट्रपति निवास शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले उहाँलाई उक्त मानपदवी प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij