२०८३ साउन १२ मंगलबार

कोरोनाको संक्रमणबाट प्रत्येक दिन जसो मृत्यु, आज ३ जना थपिएर नेपालभर मृत्यु हुनेको संख्या ४८ पुग्यो

ई आर्थिक    सोमबार, साउन १२ २०७७
4.4K
Shares
कोरोनाको संक्रमणबाट प्रत्येक दिन जसो मृत्यु, आज ३ जना थपिएर नेपालभर मृत्यु हुनेको संख्या ४८ पुग्यो

ई–आर्थिक, काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन थपिदै गइरहेको छ ।

आज थप तीन जनाको मृत्यु भएर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । नेपालमा थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमणबाट आज मृत्युको घोषणा हुनेमा पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुष रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij