२०८३ साउन ९ शनिबार

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच सेयर निस्कासन सम्झौता

ई आर्थिक    सोमबार, असार २२ २०७७
2.5K
Shares
नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच सेयर निस्कासन सम्झौता

ई-आर्थिक, काठमाडौं। नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड विच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा शेयर निष्काशन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।

उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij