२०८३ साउन ११ सोमबार

नेपाल इन्भेष्टमेन्ट बैंकले बैंक ग्यारेन्टीको रकम फिर्ता पायो

ई आर्थिक    बुधबार, असार ३ २०७७
3.9K
Shares
नेपाल इन्भेष्टमेन्ट बैंकले बैंक ग्यारेन्टीको रकम फिर्ता पायो

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ जलविद्युत कम्पनीको काउन्टर ग्यारेन्टी बसेबापतको रकम फिर्ता पाएको छ । बैंकले इटालीको इन्सेटा सानपाउलो बैंकले बैंकलाई पठाएको एक दशमलब ७ मिलियन यूरो (करिब एक अर्ब २० करोड) रुपैयाँ फिर्ता पाएको हो ।

बैंकले गत केही समयअघि इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी बैंकले मुद्दा जितेको हो ।

तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी जारी गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको एक वर्षदेखि उक्त रकम फसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij