२०८३ साउन ११ सोमबार

नेपालमा कोरोना : २४ घण्टामा थप १६६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

ई आर्थिक    आइतबार, जेष्ठ १८ २०७७
3.6K
Shares
नेपालमा कोरोना : २४ घण्टामा थप १६६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस सँगै संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij