२०८३ साउन ११ सोमबार

नेपालमा थप एक जनामा भेटियो कोरोना, संक्रमितको संख्या ६ पुग्यो

ई आर्थिक    बिहिबार, चैत्र २० २०७६
6.7K
Shares
नेपालमा थप एक जनामा भेटियो कोरोना, संक्रमितको संख्या ६ पुग्यो

ई आर्थिक, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) भेटिएको छ। यस सँगै संक्रमितको संख्या ६ पुगेको छ।

चैत २० गते बिहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो।

संक्रमित व्यक्ति चैत ४ गते विदेशबाट आएका थिए। हालसम्म संक्रमित व्यक्तिको नाम र पहिचान खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij