२०८३ साउन १२ मंगलबार

उच्चस्तरीय समन्वय समितिको बैठक आज, लकडाउन लम्ब्याउने तयारी

ई आर्थिक    आइतबार, चैत्र १६ २०७६
5.6K
Shares
उच्चस्तरीय समन्वय समितिको बैठक आज, लकडाउन लम्ब्याउने तयारी

ई आर्थिक, काठमाडौं । सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको छ । मङ्गलबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ सरकारले अझै केही दिन लम्ब्याउने तयारी गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति बैंठक आइतबार दिउँसो बस्ने भएको छ । उक्त बैठकले लकडाउनको समयावधि थप्नेबारे निर्णय गर्नेछ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि पर्याप्त समय नपुगेको भन्दै लकडाउन समयावधि थप गर्नेबारे औपचारिक निर्णय हुन बाँकी रहे पनि तयारी अवस्थामा रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij