ई–आर्थिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कँडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन भएको छ । महासंघको २७ औं वार्षिक साधारण सभाले कंडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको हो ।
सञ्चालक समिति
१. अध्यक्ष, मिनराज कँडेल
२. वरिष्ठ उपाध्यक्ष, ओमदेवी मल्ल
३. उपाध्यक्ष, रमेश पोखरेल
४. सञ्चालक प्रदेश नंं. १,गणेश ढकाल
५. सञ्चालक प्रदेश नं. २, रामबाबु यादव
६. सञ्चालक प्रदेश नं. ३, डी.बी. बस्नेत
७. सञ्चालक गण्डकी प्रदेश, हुमाकुमारी जी।सी ९अन्जु०
८. सञ्चालक प्रदेश नं. ५, रामकृष्ण खाँड
९. सञ्चालक सुदुरपश्चिम प्रदेश, तारा लामा तामाङ
१०. सञ्चालक केन्द्रीय संघ/बैंकको तर्फबाट, के.बी. उप्रेती
११. सञ्चालक केन्द्रीय संघ/बैंकको तर्फबाट, नारायण देवकोटा
१२. सञ्चालक केन्द्रीय संघ/बैंकको तर्फबाट, सागर ढकाल
१३. सञ्चालक महिला, अमृता सुब्बा
१४. सञ्चालक महिला, पद्मा गुरुङ
१५. सञ्चालक खुला, खेमबहादुर पाठक
१६. सञ्चालक खुला, भिम तुलाचन
१७. सञ्चालक खुला, टेक प्रसाद चौलागाई
१८. सञ्चालक खुला, राजेन्द्र पौडेल
१९. सञ्चालक खुला, लक्ष्मण यादव
२०. सञ्चालक खुला, शिव डाँगी
२१. सञ्चालक खुला, लक्ष्मी प्रसाद शर्मा
लेखा सुपरीवेक्षण समिति
१. संयोजक, धर्मदत्त देवकोटा
२. सदस्य, सोमबहादुर श्रेष्ठ
३. सदस्य, बालकुमारी श्रेष्ठ (विमला)

