२०८३ साउन १२ मंगलबार

तेहरानमा १८० यात्रु सवार विमान दुर्घटनाग्रस्त

ई आर्थिक    बुधबार, पौस २३ २०७६
9.8K
Shares
तेहरानमा १८० यात्रु सवार विमान दुर्घटनाग्रस्त

प्रारम्भिक विवरणहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ। विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।

“विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ.. हामीले केही यात्रुहरूलाई बचाउन सक्ने पनि हुन सक्छ,” इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनमा बताएका रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका तनावसँग रहे नरहेको स्पष्ट छैन।

Ali Hashem علي هاشم

@alihashem_tv

an Ukrainian plane carrying 180 passengers crashed close to Imam airport near

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij