२०८३ साउन ९ शनिबार

चेम्बर टोलीद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

ई आर्थिक    आइतबार, मंसिर १५ २०७६
6.4K
Shares
चेम्बर टोलीद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ सहितको टोलिले महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा पुगेर सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सो अस्पतालमा राखिएको शीघ्र स्वास्थ्य लाभको कामना पुस्तिकामा उपचाररत रहनुभएका सम्माननीय प्रधानमन्त्री ओलीको शीघ्र एंव पूर्ण स्वास्थ्य लाभको अध्यक्ष श्रेष्ठ सहित चेम्बरका पदाधिकारीहरु, कार्य समितिका सदस्यहरुको टोलिले कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij