२०८३ साउन ९ शनिबार

बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न बाटो खुल्यो

ई आर्थिक    शनिबार, साउन १८ २०७६
5.4K
Shares
बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न बाटो खुल्यो

ई–आर्थिक, काठमाडौं । वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारीस कार्यविधि २०७६ लागू भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना प्रकाशित गर्दै सो व्यवस्था लागू भएको जानकारी दिएको छ ।

यो व्यवस्थासँगै वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्ने बाटो खुलेको छ ।

नेपालको पूँजीबजारको विस्तार तथा लगानीकर्ताको पहुँचमा अभिवृद्धि गर्न उक्त कार्यविधि लागू गरेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij