२०८३ साउन ९ शनिबार

दक्षिणी सुडानमा फेरि जातीय हिंसाको टाउको दुखाई, दुई पक्षिय झडपमा २२ जनाको मृत्यु

ई आर्थिक    शुक्रबार, जेष्ठ १७ २०७६
6.8K
Shares
दक्षिणी सुडानमा फेरि जातीय हिंसाको टाउको दुखाई, दुई पक्षिय झडपमा २२ जनाको मृत्यु

ई–आर्थिक, काठमाडौं । दक्षिणी सुडानको सीमा क्षेत्रमा भएको जतिय हिंसामा २२ जनाले ज्यान गुमाएका छन् । यो घटनासँग लामो समयदेखि जातीय हिंसा भइरहेको दक्षिणी सुडान टाउको दुखाइको विषय बन्दै गएको छ ।

दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको विशाल भिडन्त भएको थियो ।

जातीय हिंसा यहाँ पटकपटक हुने गरेको छ र यस्ता झडपमा धेरैले ज्यान गुमाइसकेका छन् । गत मंगलबार भएको झडपमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । अरु १८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij